बैशाख १

साउथ एशिया चेक / सोमबार, बैशाख ४, २०७४

नागरिकमा प्रकाशित काठमाडौं डेटलाइनमा प्रकाश तिम्ल्सिनाले तयार पारेको समाचार “मोर्चा फकाउन दाहालको प्रयास” मा प्रधानमन्त्री पुष्पकमल दाहाल निकटको एउटा नाम नखुलाइएको स्रोतलाई उद्धृत गरिएको छ।

द काठमाडौं पोस्टमा प्रकाशित काठमाडौं डेटलाइनमा पृथ्वीमान श्रेष्ठले तयार पारेको समाचार “दुई चरण चुनावबारे निर्वाचन आयोग प्रमुखको संकेत” मा नाम नखुलाइएको एकजना निर्वाचन आयुक्तलाई उद्धृत गरिएको छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री