बैशाख २

साउथ एशिया चेक / सोमबार, बैशाख ४, २०७४

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा कृष्ण ज्ञवालीले तयार पारेको समाचार “कर फछर्योट भन्दै २१ अर्ब ‘लुट’” मा अख्तियारको नाम नखुलाइएको एक स्रोत र महालेखा परीक्षकको कार्यालयको एक अधिकारीलाई दुई पटक उद्धृत गरिएको छ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री