मंसिर ३०

साउथ एशिया चेक / शुक्रबार, पौष १, २०७३

 

द काठमाडौं पोस्ट्मा प्रकाशित ‘निर्वाचन योजनालाई छलछामका रूपमा हेर्‍यो मोर्चाले’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रोशन सेढाइँले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः तराई–मधेश लोकतान्त्रिक पार्टीका एक वरिष्ठ नेता।

 

कान्तिपुरमा प्रकाशित ‘गोप्य रूपमा ३३४ पम्पलाई अनुमति’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजु चौधरीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः दुई ठाउँमा नेपाल आयल निगम सञ्चालक समितिका एक सदस्य ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘मधेसी मोर्चा सशंकित’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः मधेसी मोर्चाका एक नेता।

 

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘किन थुनिइन् गायत्री टर्कीमा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बालकुमार नेपालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः राहदानी विभागका अधिकारी ।

 

नागरिकमा प्रकाशित ‘बैंकऋण असुली– सरकारी घट्दै, निजी मुद्दा बढ्दै’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर विष्णु बेल्वासेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः ऋण असुली न्यायधिकरणका एक अधिकारी र न्यायाधिकरणका अधिकारीहरू।

 

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री