माघ १३ गते

साउथ एशिया चेक / मंगलबार, माघ १९, २०७२

कान्तिपुरमा प्रकाशित बसन्त बस्नेतले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “मोर्चामा दुई धार” मा नाम नखुलाइएको तीन स्रोत उद्धृत गरिएको छ- मोर्चाको उच्च स्रोत र मोर्चाका दुई नेता।

कान्तिपुरमा प्रकाशित अब्दूल्लाह मियाँले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “विदेशमा प्रतिबन्ध, नेपालमा प्रवर्द्धन” मा नाम नखुलाइएका एक प्राध्यापकलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित काठमाडौं डेटलाइनमा लक्ष्मण वियोगीले तयार पारेको समाचार “पञ्चेश्वर आयोजनामा अझै भारतको तगारो” मा नाम नखुलाइएका पञ्चेश्वर आयोजनाका एक उच्च अधिकारीलाई उद्धृत गरिएको छ।

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “मोर्चा “महागठबन्धन” बनाउने सोचमा” मा नाम नखुलाइएको स्रोतलाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री