वैशाख १ गते

साउथ एशिया चेक / बिहीबार, बैशाख ९, २०७३

अन्नपूर्ण पोस्ट्मा प्रकाशित विकास थापाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “आश्वासन उज्यालोको मुलुक अँध्यारोमै” मा तीन वटा नाम नखुलाइएका स्रोतहलाई उद्धृत गरिएको छ- ऊर्जा मन्त्रालयका एक अधिकारी, सोही मन्त्रालयका सह-सचिव र नेपाल विद्युत प्राधिकरणका एक अधिकारी।

कान्तिपुरमा प्रकाशित कृष्ण आचार्यले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “३३ अर्ब राजस्व गुम्दै” मा नाम नखुलाइएका तीनवटा स्रोतलाई उद्धृत गरिएको छ- एक स्रोत, ठूला करदाता कार्यालयका एक अधिकारी र एक अर्का सरकारी अधिकारी।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री