वैशाख ७

साउथ एशिया चेक / शुक्रबार, बैशाख ८, २०७४

द हिमालयन टाइम्समा प्रकाशित काठमाडौं डेटलाइनमा सुजन ढुंगानाले तयार पारेको समाचार “अनियमितताको लागि पाँच सरकारी अधिकारी बर्खास्त” मा यातायात विभागको नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “दुई तहको चनावबारे दाहालले मागे विचार” मा नाम नखुलाइएको एक नेतालाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा बसन्त बस्नेतले तयार पारेको समाचार “दुई चरणमै गर्ने कि?” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री