साउन २२

साउथ एशिया चेक / बिहीबार, साउन २६, २०७४

द काठमाडौं पोस्ट्मा प्रकाशित “साझा प्रकाशनमा अनियमितता, छानबिन समितिलाई पर्याप्त अधिकार छैन” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः छानबिन समितिका एक सद्स्य र अधिकारीहरु। याे समाचारमा बाइलाइन छैन ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री