साउन ३२

साउथ एशिया चेक / सोमबार, भाद्र ५, २०७४

रिपब्लिकामा प्रकाशित “बाढीमा मृत्यु हुनेको संख्या १११ पुग्यो” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः गृह मन्त्रालयका एक अधिकारी र गृह मन्त्रालयका अधिकारीहरु। यो समाचारमा बाइलाइन छैन।

नागरिकमा प्रकाशित “बाढी विस्थापितको बिजोग” शीर्षकको बनरझुला(सप्तरी)लाई डेटलाइन बनाएर जितेन्द्रकुमार झाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक स्रोत।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री