जेठ २९

साउथ एशिया चेक / बिहीबार, आषाढ १, २०७४

नागरिकमा प्रकाशितजस्तो व्यवहार, उस्तै कारबाहीशीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर केपी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक सुरक्षाअधिकारी।

कान्तिपुरमा प्रकाशितनिर्धक्क सुविधा लिइरहेछन् भ्रष्ट पूर्वआईजीपीशीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर जनकराज सापकोटाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत दुई पटक एक उच्च प्रहरी अधिकारी।

अन्नपूर्ण पोस्ट्मा प्रकाशितराजपा फेरि आन्दोलनमाशीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः वैठकमा सहभागी एक नेता।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री