भदौ २६

साउथ एशिया चेक / शुक्रबार, भाद्र ३०, २०७४

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “८८ किलो सुन बरामद- किन मौन सबै दल” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुवास गोतामेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः प्रहरीका एक उच्च अधिकृत, एक अधिकारी र स्रोत।

द हिमालयन टाइम्समा प्रकाशित “प्रधानमन्त्रीले आज मन्त्री परिषद विस्तार गर्ने” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरु। यो समाचारमा बाइलाइन छैन ।

द हिमालयन टाइम्समा प्रकाशित “हनिप्रीतको नेपालमा घुसेर लुक्ने प्रयास असफल पार्न नेपाल प्रहरी सतर्क” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः सुरक्षा स्रोतहरू। यो समाचारमा बाइलाइन छैन ।

रिपब्लिकामा प्रकाशित “साझा प्रकाशनका प्रमुखलाई कारवाही नगरेको विषयमा सार्वजनिक लेखा समितीले उपप्रधानमन्त्री श्रेष्ठसँग स्पष्टिकरण लिने तयारी” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर विष्णु प्रसाद अर्यालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री