जेठ ३०

South Asia Check / आइतबार, मंसिर २०, २०७२

नागरिकमा प्रकाशित “प्रांगारिक मलमा कमिसन खेल”शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दिलीप पौडेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छःराष्ट्रिय योजना आयोगका एक उच्च अधिकारी, कृषि मन्त्रालयका एक उच्च स्रोत र कृषि मन्त्रालयका एक अधिकारी।

नागरिकमा प्रकाशित “फेरि पिरामिड शैलीमा ठगी धन्दा”शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर केपी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छःअनुसन्धान अधिकारी।

रिपब्लिकामा प्रकाशित “सुर्खेतदेखि जुम्लासम्म” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुभास धिमिरे र गुणराज लुईटेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक स्थानियबासि।

रिपब्लिकामा प्रकाशित ““गङ्गालाल अस्पतालमा चाल्र्स शोभराजको मुटुको शल्यक्रीया सम्पन्न” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छःअस्पातल स्रोत र स्रोतहरु। यो समाचारमा बाइलाइन छैन।

द काठमाडौं पोस्ट्मा प्रकाशित “अख्तियारले कर फर्क्ष्योट आयोगका अध्यक्ष र सदस्यलाई बोलयो” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर पृथ्वीमान श्रेष्ठले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन पाचँ ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारी, एक स्रोत, एक अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक स्रोत।

द हिमालयन टाइम्समा प्रकाशित “भैरहवा बिशेष आर्थिक क्षेत्रमा बिधुत आपुर्तीले समस्या” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुजन ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः विशेष आर्थिक क्षेत्र प्राधिकरणका एक अधिकारी र नेपाल विधुत प्राधिकरण सम्बद्ध स्रोतहरु।

द हिमालयन टाइम्समा प्रकाशित “नेपाल वायुसेवा निगमले इरानलाई ११२८० युरो भुक्तानी नगर्नाले उडानहरु प्रभावित” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक अधिकारी, वरिष्ठ क्याप्टेन, नेपाल वायुसेवा निगमका अधिकारीहरु र एक अधिकारी। यो समाचारमा बाइलाइन छैन।

कान्तिपुरमा प्रकाशित “८७ फाइलमै ७५ करोड अनियमितता” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कृष्ण ज्ञवालीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन आठ ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सम्बद्ध स्रोत दुई पटक, स्रोत पाँच पटक र एक उच्च अधिकारी।

साउथ एशिया चेक / शुक्रबार, आषाढ २, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री