भदौ १३

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

नागरिकमा प्रकाशित बलराम पाण्डेले तयार पारेको “संशोधनलाई सात दिन” शीर्षकको समाचारमा नाम नखुलाइएको संविधान सभा सचिवालयको स्रोत उद्धृत गरिएको छ ।

नागरिकमा प्रकाशित विश्वमणि पोखरेल, दिलबहादुर छत्याल र योगेश रावलले तयार पारेको “टीकापुर हत्याकाण्ड” शीर्षकको समाचारमा नाम नखुलाइएको एक स्रोत र दुई स्थानीयवासीलाई उद्धृत गरिएको छ।

सुजित महतले काठमाडौं डेटलाइनमा तयार पारेको अन्नपूर्ण पोष्टमा प्रकाशित “विमान्स्थल भन्सारमा कर्मचारी शून्य” शीर्षकको समाचारमा नाम नखुलाइएका एक सुरक्षा अधिकारीलाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनमा तयार गरिएको समाचार “वार्ताका लागि शर्त” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

साउथ एशिया चेक / मंगलबार, भाद्र १५, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री