यसपटक हिउँदमा कति प्रतिशत वर्षा भयो?

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

  • सेल्सियसले वृद्धि भएको स्थिति छ।

साउथ एशिया चेकले यी आँक्डाहरू सहि छन् वा छैनन् भनेर जाँच्न जल तथा मौसम विज्ञान विभागका महानिर्देशक रिषिराम शर्मालाई सोध्यौ। उनले भने- “भर्खरै राष्ट्रपतिलाई सामु प्रस्तुत गरेको रिपोर्ट अनुसार  यस पटक हिँउदमा (अक्टोबर २०१५ – अप्रिल २०१६) मा विगत भन्दा ४४.८ प्रतिशत मात्र बर्षा भएको र तापमान २ डिग्री सेल्सियसले वृद्धि भएको देखाउँछ ।”

त्यसैले मन्त्री सापकोटाले आफ्नो लेखमा उल्लेख गरेका आँकडाहरू गलत छन्।

(ग्राफिक स्रोत ः   रिषिराम शर्मा \ जल तथा मौसम विज्ञान विभाग)

भृकुटी राई / शुक्रबार, जेठ ७, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री