यसपटक हिउँदमा कति प्रतिशत वर्षा भयो?
South Asia Check / शुक्रबार, मंसिर २०, २०७६
- सेल्सियसले वृद्धि भएको स्थिति छ।
साउथ एशिया चेकले यी आँक्डाहरू सहि छन् वा छैनन् भनेर जाँच्न जल तथा मौसम विज्ञान विभागका महानिर्देशक रिषिराम शर्मालाई सोध्यौ। उनले भने- “भर्खरै राष्ट्रपतिलाई सामु प्रस्तुत गरेको रिपोर्ट अनुसार यस पटक हिँउदमा (अक्टोबर २०१५ – अप्रिल २०१६) मा विगत भन्दा ४४.८ प्रतिशत मात्र बर्षा भएको र तापमान २ डिग्री सेल्सियसले वृद्धि भएको देखाउँछ ।”
त्यसैले मन्त्री सापकोटाले आफ्नो लेखमा उल्लेख गरेका आँकडाहरू गलत छन्।
(ग्राफिक स्रोत ः रिषिराम शर्मा \ जल तथा मौसम विज्ञान विभाग)
भृकुटी राई / शुक्रबार, जेठ ७, २०७३
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत