पत्रकारले दोहोर्याइरहने झुठा कुरा
South Asia Check / शुक्रबार, मंसिर २०, २०७६
शेरबहादुर देउवा र कमैयासँग सम्बन्धित कुनै समाचार हुने बित्तिकै नेपालका धेरै सञ्चारमाध्यममा देउवालाई कमैया मुक्त गर्ने प्रधानमन्त्रीका रूपमा चित्रित गर्ने गरिन्छ । २०७४ साल जेठ २३ गते देउवा प्रधानमन्त्री भएपछि पनि धेरै समाचार संस्थाले देउवालाई प्रधानमन्त्री हुँदा कमैया मुक्त गरेको जस दिए । ती मिडियको लिंक तल दिइएको छ ।
कमैया मुक्त भएको घोषणा हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिएनन् भनी यसअघि साउथ एशिया चेकले प्रमाण प्रस्तुत गरेको थियो । सो सामग्री यहाँ हेर्न सकिन्छ ।
२०७४ साल जेठ २३ गते देउवा प्रधानमन्त्री भएपछि यी तलका समेत धेरै समाचार संस्थाले देउवालाई प्रधानमन्त्री हुँदा कमैया मुक्त गरेको जस दिए ।
http://annapurnapost.com/news/72618
http://www.nagariknews.com/news/21366/
http://thahakhabar.com/news/17443
http://hamrakura.com/news-details/25232/2017-06-06
साउथ एशिया चेक / बिहीबार, जेठ २५, २०७४
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत