नेपाल सबैभन्दा कम कर लाग्ने देश होइन, प्रधानमन्त्री ओलीको दाबी गलत
South Asia Check / सोमबार, मंसिर २३, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले भाद्र ६ गते नेपाल टेलिभिजन लगायत अन्य राष्ट्रिय टेलिभिजन च्यानलहरुमा प्रसारण भएको “जनतासँग प्रधानमन्त्री” भन्ने कार्यक्रममा भने:
“संसारमा सबैभन्दा कम कर लाग्ने सस्तो मूल्य भएको देश (नेपाल)यही हो । यो भन्दा कम भएको देश छैन्।”
साउथ एसिया चेकले नेपाल र अन्य ५ वटा देश (भारत, चीन, मालदिभ्स, थाइल्यान्ड, भुटान) मा प्रचलित कर व्यवस्थाको तुलनात्मक अध्ययन गरेको छ ।
देश | व्यक्तिगत आयकर | कर्पेारेट आयकर | भ्याट/जीएसटी |
नेपाल | न्यूनतम १%अधिकतम ३६ % | न्यूनतम २०% अधिकतम ३०%
|
१३% ( भ्याट) |
भारत | न्यूनतम ०% अधिकतम ३०%भारतमा स्वास्थ्य र शिक्षा कर पनि र्तिनुपर्ने हुन्छ पहिलो भारु २,५०,००० बाहेक अरुमा ४% तिर्नुपर्छ ।
|
२५% | २८%, १८%, १२%, ५%, ०% (जीएसटी) |
चीन | न्यूनतम ३% अधिकतम ३५% | न्यूनतम २०% अधिकतम २५% | १७%, १३%, ०%, ११%, ६% ( भ्याट) |
थाइल्यान्ड | न्यूनतम ५%
अधिकतम ३५ %
|
न्यूनतम २% अधिकतम २० % सम्म | ७% (भ्याट) |
मालदिभ्स
|
नागरिकलाई व्यक्तिगत आयकर लाग्दैन | -१५% कम्पनी, सझेदार र अन्य व्यक्तिले-५% मुनाफा माल्दिभ्स बाहिरको स्रोतबाट भएको
-२५% बैंक मुनाफा कर न्यूनतम ५% अधिकतम २५% |
१२ % जीएसटी पर्यटन क्षेत्रमा |
भुटान | न्यूनतम ०% अधिकतम २५% | ३०% | उपलब्ध भएन। |
तसर्थ, प्रधानमन्त्रीको यो दाबी गलत छ ।
References:
Thailand
The Revenue Department (VAT) http://www.rd.go.th/publish/
Corporate Income Tax (http://www.rd.go.th/publish/
Personal Income Tax http://www.rd.go.th/publish/
India:
Income tax department
https://www.incometaxindia.
Good and Service rate Council http://gstcouncil.gov.in/
Good and Service Rate Council http://gstcouncil.gov.in/
China:
State Administration of taxation of The People Republic of China http://www.chinatax.gov.cn/
Maldives
Maldives Inland Revenue Authority
Business Profit Tax: https://www.mira.gov.mv/Bpt.
GST: https://www.mira.gov.mv/Gst.
Bhutan:
Department of Revenue and Customs, Bhutan
Personal Income Tax: http://portal.drc.gov.bt/drc/
Corporate Income Tax: http://portal.drc.gov.bt/drc/
इन्जिना पन्थी / शुक्रबार, भाद्र १५, २०७५
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत