पत्रकारले दोहोर्‍याइरहने झुठा कुरा

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

सन् २००८ को एक कार्यक्रममा शेरबहादुर देउवा
फोटोः आशिष लोहारूङ/विकपिडिया कमन्स

शेरबहादुर देउवा र कमैयासँग सम्बन्धित कुनै समाचार हुने बित्तिकै नेपालका धेरै सञ्चारमाध्यममा देउवालाई कमैया मुक्त गर्ने प्रधानमन्त्रीका रूपमा चित्रित गर्ने गरिन्छ । २०७४ साल जेठ २३ गते देउवा प्रधानमन्त्री भएपछि पनि धेरै समाचार संस्थाले देउवालाई प्रधानमन्त्री हुँदा कमैया मुक्त गरेको जस दिए । ती मिडियको लिंक तल दिइएको छ ।

कमैया मुक्त भएको घोषणा हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिएनन् भनी यसअघि साउथ एशिया चेकले प्रमाण प्रस्तुत गरेको थियो । सो सामग्री यहाँ हेर्न सकिन्छ ।

२०७४ साल जेठ २३ गते देउवा प्रधानमन्त्री भएपछि यी तलका समेत धेरै समाचार संस्थाले देउवालाई प्रधानमन्त्री हुँदा कमैया मुक्त गरेको जस दिए ।

 

http://annapurnapost.com/news/72618

http://www.nagariknews.com/news/21366/

http://thahakhabar.com/news/17443

http://hamrakura.com/news-details/25232/2017-06-06

मटेलादेखि सिंहदरबारसम्मः यस्तो छ देउवाको उथलपुथल जिन्दगी

साउथ एशिया चेक / बिहीबार, जेठ २५, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री