भदौ ६ गते
South Asia Check / आइतबार, मंसिर २०, २०७२
नागरिक दैनिकमा प्रकाशित ‘एमाओवादीमा नयाँ गुट’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर प्रशान्त लामिछानेले तयार पारेको समाचारमा ‘एक नेता” लाई उद्धृत गरिएको छ ।
द हिमालयन टाइम्समा प्रकाशित ‘तीन शीर्ष नेताले वार्ताका लागि असन्तुष्ट दललाई आह्वान गर्ने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर हिमालयन न्युज सर्विसले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुईटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत र कांग्रेस स्रोत ।
द हिमालयन टाइम्समा प्रकाशित ‘भैरहवामा निषेधाज्ञा, टीकापुरमा कर्फ्यू’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर हिमालयन न्युज सर्विसले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन प्रहरी स्रोतलाई उद्धृत गरिएको छ ।
गोरखापत्रमा प्रकाशित ‘भदौ मसान्तमा संविधान’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर लक्की चौधरीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन ‘संविधानसभा सचिवालयका अधिकारी’ लाई उद्धृत गरिएको छ ।
साउथ एशिया चेक / सोमबार, भाद्र ७, २०७२
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत