साउन २९ गते
South Asia Check / आइतबार, मंसिर २०, २०७२
अन्नपूर्ण पोस्ट्मा प्रकाशित गोरखा डेटलाइनमा शिवप्रसाद उप्रेतीले तयार पारेको समाचार “बजेट उडाउँदै क्याथोलिक रिलिफ” मा गोरखाका नाम नखुलाइएका दुईजना स्थानीयलाई उद्धृत गरिएको छ ।
द हिमालयन टाइम्समा प्रकाशित काठमाडौं डेटलाइनमा लेखनाथ पाण्डेले तयार पारेको समाचार “चीनिया राष्ट्रपतिभन्दा भारतीय राष्ट्रपतिको भ्रमण अगाडि पार्ने तयारी” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ ।
कान्तिपुरमा प्रकाशित यज्ञशले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “बजार आफ्नो, वर्चस्व अरूकै” मा नाम नखुलाइएका एक फिल्म निर्देशकलाई उद्धृत गरिएको छ ।
नागरिकमा प्रकाशित रूद्र खड्काले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “सीमांकन धकेल्न कांग्रेस लबिङ” मा कांग्रेसका नाम नखुलाइएका एक जिल्ला सभापतिलाई उद्धृत गरिएको छ ।
साउथ एशिया चेक / मंगलबार, साउन ३२, २०७३
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत