साउन २९ गते

South Asia Check / आइतबार, मंसिर २०, २०७२

अन्नपूर्ण पोस्ट्मा प्रकाशित गोरखा डेटलाइनमा शिवप्रसाद उप्रेतीले तयार पारेको समाचार “बजेट उडाउँदै क्याथोलिक रिलिफ” मा गोरखाका नाम नखुलाइएका दुईजना स्थानीयलाई उद्धृत गरिएको छ ।

द हिमालयन टाइम्समा प्रकाशित काठमाडौं डेटलाइनमा लेखनाथ पाण्डेले तयार पारेको समाचार “चीनिया राष्ट्रपतिभन्दा भारतीय राष्ट्रपतिको भ्रमण अगाडि पार्ने तयारी” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ ।

कान्तिपुरमा प्रकाशित यज्ञशले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “बजार आफ्नो, वर्चस्व अरूकै” मा नाम नखुलाइएका एक फिल्म निर्देशकलाई उद्धृत गरिएको छ ।

नागरिकमा प्रकाशित रूद्र खड्काले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “सीमांकन धकेल्न कांग्रेस लबिङ” मा कांग्रेसका नाम नखुलाइएका एक जिल्ला सभापतिलाई उद्धृत गरिएको छ ।

साउथ एशिया चेक / मंगलबार, साउन ३२, २०७३ 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री