साउन ३० गते
South Asia Check / आइतबार, मंसिर २०, २०७२
कान्तिपुरमा प्रकाशित ‘खानीको रुँगाइ’ शीर्षकको राधानगर (मोरङ)लाई डेटलाइन बनाएर देवेन्द्र भट्टराईले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अधिकारीहरू र एक अधिकारी ।
कान्तिपुरमा प्रकाशित ‘आवेदन शुल्क यति चर्को’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर मकर श्रेष्ठले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्वास्थ्य मन्त्रालय स्रोत र दुई ठाउँमा आईओएम स्रोत ।
अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘पुनर्निर्माणका आश्वासन असम्भव’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रेवती सापकोटाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक अधिकारी ।
साउथ एशिया चेक / मंगलबार, साउन ३२, २०७३
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत