मंसीर २ गते

South Asia Check / आइतबार, मंसिर २०, २०७२

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘संशोधनका लागि गठबन्धन’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ । यो समाचारमा बाइलाइन छैन ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘दाहाल–ओली भेट, धरापमा संशोधन’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रेवती सापकोटाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन पाँच ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः तीन ठाउँमा स्रोत, एक नेता र माओवादी केन्द्रका एक वरिष्ठ नेता ।

कान्तिपुरमा प्रकाशित ”नवनागरिक’को वर्चस्व बढ्दै’ शीर्षकको वीरगञ्जलाई डेटलाइन बनाएर भूषण दाहालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः पर्सा मालपोत स्रोत र सम्बद्ध स्रोत ।

द काठमाडौं पोस्टमा प्रकाशित ‘दर्जनभन्दा बढी अधिकारीमाथि छानविन गर्दै अख्तियार’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर पृथ्वीमान श्रेष्ठले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू, अख्तियार स्रोत र अख्तियारमा आबद्ध एक स्रोत ।

नागरिकमा प्रकाशित ‘ओलीलाई फकाउँदै दाहाल’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रुद्र खड्काले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक नेता र माओवादी स्रोत ।

नागरिकमा प्रकाशित ‘ट्वाइलेटबाटै चुहिन्छ गोप्य सूचना’ शीर्षकको काडमाडौंलाई डेटलाइन बनाएर विष्णु बेल्वासेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन स्रोत र एक लगानीकर्ता ।

साउथ एशिया चेक / शनिबार, मंसिर ४, २०७३

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री