माघ २१

South Asia Check / आइतबार, मंसिर २०, २०७२

नागरिकमा प्रकाशित सुशील भट्टराईले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “मन्त्रालयले माग्यो हिसाबकिताब” मा पर्यटन मन्त्रालयको नाम नखुलाइएका दुई अधिकारी र नेपाल नागरिक उडड्यन प्राधिकरणका दुई अधिकारीहरूलाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनमा शम्भु कट्टेलले तयार पारेको समाचार “को बन्ला नयाँ आईजी?” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

साउथ एशिया चेक / बुधबार, माघ २६, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री