माघ २०

South Asia Check / आइतबार, मंसिर २०, २०७२

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा बसन्त बस्नेतले तयार पारेको समाचार “चुनाव मिति ‘तोकिँदै’” मा नाम नखुलाइएको एक स्रोत, कांग्रेसका एक मन्त्री र सदभावनाका एक उच्च नेतालाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “संशोधन र चुनाव सँगसँगै : काँग्रेस” मा नाम नखुलाइएको एक नेतालाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनमा संगीत संग्रौलाले तयार पारेको समाचार “स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनमा सरकारले फेरबदल गर्न मिल्ने नमिल्नेबारे अन्योल” मा नाम नखुलाइएको एक अधिव्क्तालाई उद्धृत गरिएको छ।

द काठमाडौं पोष्टमा प्रकाशित बिनोद घिमिरेले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “कार्कीलाई महाभियोग नलाग्नेः उपसमिति” मा उपसमितिको नाम नखुलाइएको एक सदस्यलाई उद्धृत गरिएको छ।

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “चुनावबारे दाहालको मनसायमाथि कांग्रेस नेताहरूको शंका” मा नाम नखुलाइएको एक स्रोत र कांग्रेसका एक नेतालाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

द हिमालयन टाइम्स्मा प्रकाशित काठमाडौं डेटलाइनमा केशव पि कोइरालाले तयार पारेको समाचार “भुटानी शर्णार्थीहरूको पुनर्वास योजना अहिलेको लागि थाति” मा  नाम नखुलाइएको स्रोतहेरूलाई एक ठाउँमा उद्धृत गरिएको छ।

साउथ एशिया चेक / बुधबार, माघ २६, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री