फागुन ८

South Asia Check / आइतबार, मंसिर २०, २०७२

गोरखापत्रमा प्रकाशित काठमाडौं डेटलाइनमा सुरेशकुमार यादवले तयार पारेको समाचार “निर्वाचन घोषणामा सहयोग गर्न मधेसी मोर्चालाई आग्रह” मा मोर्चाको नाम नखुलाइएको एक नेता र अर्का एन नेतालाई उद्धृत गरिएको छ।

द काठमाडौं पोष्टमा प्रकाशित रोशन सेढाहीले तयार पारेको समाचार “प्रधानमन्त्रीलाई मोर्चाको दबाब” मा मोर्चाको नाम नखुलाइएको नेताहरूलाई एक ठाउँमा उद्धृत गरिएको छ।

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनमा टीका आर् प्रधानले तयार पारेको समाचार “दाहालले पार्टीहरूसँग अन्तिम वार्ता गर्ने” मा प्रधानमन्त्री कार्यालयको नाम नखुलाइएको स्रोतहरूलाई एक ठाउँमा उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा बसन्त बस्नेतले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “वार्तामा चर्काचर्की” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

साउथ एशिया चेक / मंगलबार, फाल्गुण १०, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री