फागुन ५

South Asia Check / आइतबार, मंसिर २०, २०७२

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा दुर्गा खनालले तयार पारेको समाचार “जेठभित्रै चुनाव गर्ने समझदारीः ओली” मा एमालेको नाम नखुलाइएको एक पोलिटब्युरो सदस्यलाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनमा चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचार “संशोधनमा ओली लचक” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित काठमाडौं डेटलाइनमा सुशील भट्टराईले तयार पारेको समाचार “निगमले पठायो पौने ११ करोड बैना” मा नेपाल वायुसेवा निगमको नाम नखुलाइएको एक अधिकारीलाई तीन पटक उद्धृत गरिएको छ।

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनमा संगीत संग्रौलाले तयार पारेको समाचार “नेपाल रेड क्रसभित्र कोष दुरूपयोगको सूचना चुहाउनेबारे अनुसन्धान” मा नाम नखुलाइएको एक स्रोतलाई तीन पटक उद्धृत गरेको छ।

साउथ एशिया चेक / सोमबार, फाल्गुण ९, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री