वैशाख १३

South Asia Check / आइतबार, मंसिर २०, २०७२

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा मिथिलेश यादवले तयार पारेको सामाचार “चुनावबारे छलफल गर्न राजपा नेता दूतावासमा” मा नाम नखुलाइएको स्रोतलाई चार पटक र नवगठित राष्ट्रिय जनता पार्टीका एक नेतालाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा दिलीप पौडेलले तयार पारेको सामाचार “आयल निगमबाटै ‘ठगी’” मा नाम नखुलाइएको ऐक पेट्रोल पम्प संचालकलाई उद्धृत गरिएको छ।

साउथ एशिया चेक / शुक्रबार, बैशाख १५, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री