वैशाख १०

South Asia Check / आइतबार, मंसिर २०, २०७२

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा बसन्त बस्नेत र कुलचन्द्र न्यौपानेले तायार पारेको समाचार ” अन्तत: माधेसी दल चुनावमा” नाम नखुलएको एक श्रोत लाई उद्धृत गरिएको छ।

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनको सामाचार “मतपत्रको छपाइ सकियो, जिल्लाहरुमा पठाइदै” मा नाम नखुलेको एक श्रोत लाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनमा गोविन्द परियारले तायार पारेको सामाचार “दुई चरणमा निर्वाचनको सहमति” मा नाम नखुलेको एक श्रोत लाई उद्धृत गरिएको छ।

साउथ एशिया चेक / बिहीबार, बैशाख १४, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री