जेठ १६
South Asia Check / आइतबार, मंसिर २०, २०७२
अन्नपूर्ण पोस्ट्मा प्रकाशित “अर्को चुनाव असार ९ गते” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः राजपाका एक नेता र एक मन्त्री।
कान्तिपुरमा प्रकाशित “दोस्रो चरण असार ९ मा” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजेश मिश्रले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत ।
रिपब्लिकामा प्रकाशित “सरकारले दोस्रो चरणको निर्वाचन असार ९ मा सार्यो” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निर्वाचन आयोगका एक अधिकारी । यो समाचारमा बाइलाइन छैन ।
नागरिकमा प्रकाशित “गाउँमा बजेट दिन कन्जुस्याइँ” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दिलीप पौडेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अर्थ मन्त्रालयका एक उच्च अधिकारी।
साउथ एशिया चेक / शुक्रबार, जेठ १९, २०७४
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत