जेठ १५

South Asia Check / आइतबार, मंसिर २०, २०७२

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “चुनाव सार्न सहमति” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः बैठकमा सहभागी एक नेता।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “आज बजेट” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुजित महतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अर्थको बजेट महशाखा सम्बद्ध स्रोत।

कान्तिपुरमा प्रकाशित “जम्बो बजेट ल्याउँदै कामचलाउ सरकार” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर गोकर्ण अवस्थी र कृष्ण आचार्यले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः बजेट निर्माणमा संलग्न एक अधिकारी, स्रोत र अर्थका एक अधिकारी।

रिपब्लिकामा प्रकाशित “राजपा नेपाललाई मनाउन नेपाली कांग्रेस र माओवादीद्वारा चुनाव सार्ने प्रस्ताव  ” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः राष्ट्रिय जनता पार्टीका एक नेता। यो समाचारमा बाइलाइन छैन ।

 

साउथ एशिया चेक / बिहीबार, जेठ १८, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री