जेठ २९
South Asia Check / आइतबार, मंसिर २०, २०७२
नागरिकमा प्रकाशित “जस्तो व्यवहार, उस्तै कारबाही”शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर केपी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक सुरक्षाअधिकारी।
कान्तिपुरमा प्रकाशित “निर्धक्क सुविधा लिइरहेछन् भ्रष्ट पूर्वआईजीपी”शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर जनकराज सापकोटाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत दुई पटक र एक उच्च प्रहरी अधिकारी।
अन्नपूर्ण पोस्ट्मा प्रकाशित “राजपा फेरि आन्दोलनमा”शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः वैठकमा सहभागी एक नेता।
साउथ एशिया चेक / बिहीबार, आषाढ १, २०७४
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत