असार २१

South Asia Check / आइतबार, मंसिर २०, २०७२

द हिमालयन टाइम्समा प्रकाशित “मुग्लिन-नारायणगण सडक निर्माण आयोजना निर्धारित समयभन्दा पछाडी” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सविन मिश्रले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः सडक विभागका अधिकारीहरु र सरकारी अधिकारीहरु।

रिपब्लिकामा प्रकाशित “भारतले नेपाली ग्यास बुलेटहरुलाई खाना पकाउने ग्यास ढुवानी गर्न दिएन” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः वैठकमा सहभागी अधिकारीहरु र दुई ठाँउमा अधिकारीहरु। यो समाचारमा बाइलाइन छैन।

रिपब्लिकामा प्रकाशित “आन्तरिक कलहका कारण एमालेको पकड क्षेत्र कांग्रेसको पोल्टामा” शीर्षकको बिराटनगरलाई डेटलाइन बनाएर अजीत तिवारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक एमाले नेता।

नागरिकमा प्रकाशित “भत्किए दलका मुल किल्ला” शीर्षकको नेपालगन्जलाई डेटलाइन बनाएर कालेन्द्र सेजुवालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक कांग्रेस कार्यकर्ता।

नागरिकमा प्रकाशित “नेपाली ग्यास बुलेटमा भारत तगारो” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दिलीप पौडेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः आयल निगमका उच्च अधिकारी।

कान्तिपुरमा प्रकाशित “नत्र समर्थन फिर्ताः ठाकुर” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बसन्त बस्नेतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक उच्च स्रोत र एक नेता।

कान्तिपुरमा प्रकाशित “जनप्रतिनिधिले तत्काल तलब नपाउने” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कृष्ण आचार्यले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अर्थ मन्त्रालयका एक अधिकारी।

द काठमाडौंमा प्रकाशित “मन्त्रीपरिषद् विस्तार गर्न प्रयत्नमा देउवा” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः नेपाली कांग्रेसका नेताहरु र नेपाली कांग्रेस एक नेता, परवेछक, नेपाली कांग्रेस सम्बद्ध स्रोत। यो समाचारमा बाइलाइन छैन।

साउथ एशिया चेक / मंगलबार, आषाढ २७, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री