भदौ २
South Asia Check / बुधबार, मंसिर २३, २०७२
रिपब्लिकामा प्रकाशित “केन्द्र र प्रदेशको चुनाव मंसिर ७ सम्ममा गर्न निर्वाचन आयोग र पार्टीहरु सहमत” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः जानकार नेताहरु। यो समाचारमा बाइलाइन छैन।
नागरिकमा प्रकाशित “केन्द्र र प्रदेश चुनाव एकसाथ” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बालकृष्ण अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निर्वाचन आयोगका एक अधिकारी र स्रोत।
साउथ एशिया चेक / सोमबार, भाद्र ५, २०७४
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत