बलात्कारको उजुरी ६ वर्षमा दोब्बर

South Asia Check / सोमबार, मंसिर २३, २०७६

नेपाल प्रहरीको प्रकाशन ‘पुलिस मिरर’का अनुसार २०११/१२ देखि २०१६/१७ बीचमा बलात्कारका उजुरी दोब्बर भएका छन् ।

 

आर्थिक वर्ष बलात्कारका उजुरी प्रमुख अपराध उजुरी संख्याका अधारमा बलात्कार प्रयासको उजुरी
२०१६/१७ ११३९ सातौँ ५३१
२०१५/१६ १०८९ आठौँ ४५०
२०१४/१५ ९८१ नवौँ उपलब्ध छैन
२०१३/१४ ९१० उपलब्ध छैन ४२१
२०१२/१३ ६७७ उपलब्ध छैन २४५
२०११/१२ ५५७ उपलब्ध छैन १६०

स्रोत: नेपाल प्रहरी

सुजित मैनाली / सोमबार, साउन १४, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री