कात्तिक ६
South Asia Check / बिहीबार, मंसिर २४, २०७२
द हिमालयन टाइम्समा प्रकाशित ‘सर्वोच्च अदालतको फैसलाबारे निर्वाचन आयोगले आज धारणा बनाउने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक स्रोत, निर्वाचन आयोग स्रोत र अर्को निर्वाचन आयोग स्रोत। यो समाचारमा बाइलाइन छैन ।
रिपब्लिकामा प्रकाशित ‘सिटहरू सिमित भएकोले प्रभावशाली नेताहरू एकअर्कासँग भिँड्दै’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रोशन सेढाइँले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक माओवादी नेता।
साउथ एशिया चेक / बिहीबार, कार्तिक ९, २०७४
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत