कात्तिक ७
South Asia Check / बिहीबार, मंसिर २४, २०७२
रिपब्लिकामा प्रकाशित ‘स्विफ्टमार्फत ह्याकरहरूले एनआइसी एसियाको पैसा चोरे’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सागर घिमिरेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः नेपाल राष्ट्र बैंकक अधिकारीहरू ।
द काठमाडौं पोस्ट्मा प्रकाशित ‘बैंकको कमजोरीका कारण ह्याकरीहरू बैंक लुट्न सफल’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रूपक डि शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः विभिन्न स्रोत र स्रोत ।
द काठमाडौं पोस्ट्मा प्रकाशित ‘युवराज भुसाल बने पुनर्निर्माण प्राधिकरणको नयाँ सिइओ’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सञ्जिभ गिरीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू र पुनर्निर्माण प्राधिकरणका एक उच्च अधिकारी ।
साउथ एशिया चेक / बिहीबार, कार्तिक ९, २०७४
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत