जेठ २१

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

नागरिकमा प्रकाशित “निर्णयबाट पछि हटे प्रधानमन्त्री” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दीपक दाहालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक मन्त्री।

द काठमाडौं पोस्टमा प्रकाशित “निर्वाचन आयोगद्वारा भरतपुर वाड नम्बर १९ मा पुन: निर्वाचन गराउने निर्णय” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर पृथ्वीमान श्रेष्ठले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निर्वाचन आयोगका अधिकारीहरु र निर्वाचन आयोगका एक अधिकारी ।

द काठमाडौं पोस्टमा प्रकाशित “निर्वाचन आयोगको निर्णयले नेकपा एमाले अझ आक्रोशित” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एमालेका नेताहरु र एमालेका एक नेता । यो समाचारमा बाइलाइन छैन ।

कान्तिपुरमा प्रकाशित “भरतपुरमा पुन: मतदान” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजेश मिश्रले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ: तीन पटक स्रोत र निर्वाचन आयोगका एक स्रोत ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “मतगणना नभएसम्म रोकिन्छ” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर गोविन्द परियारले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः देउवा निकट स्रोत ।

साउथ एशिया चेक / बिहीबार, जेठ २५, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री