जेठ २१
South Asia Check / बिहीबार, मंसिर २४, २०७२
नागरिकमा प्रकाशित “निर्णयबाट पछि हटे प्रधानमन्त्री” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दीपक दाहालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक मन्त्री।
द काठमाडौं पोस्टमा प्रकाशित “निर्वाचन आयोगद्वारा भरतपुर वाड नम्बर १९ मा पुन: निर्वाचन गराउने निर्णय” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर पृथ्वीमान श्रेष्ठले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निर्वाचन आयोगका अधिकारीहरु र निर्वाचन आयोगका एक अधिकारी ।
द काठमाडौं पोस्टमा प्रकाशित “निर्वाचन आयोगको निर्णयले नेकपा एमाले अझ आक्रोशित” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एमालेका नेताहरु र एमालेका एक नेता । यो समाचारमा बाइलाइन छैन ।
कान्तिपुरमा प्रकाशित “भरतपुरमा पुन: मतदान” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजेश मिश्रले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ: तीन पटक स्रोत र निर्वाचन आयोगका एक स्रोत ।
अन्नपूर्ण पोस्ट्मा प्रकाशित “मतगणना नभएसम्म रोकिन्छ” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर गोविन्द परियारले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः देउवा निकट स्रोत ।
साउथ एशिया चेक / बिहीबार, जेठ २५, २०७४
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत