जेठ २२

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

कान्तिपुरमा प्रकाशित “बहुमत जुट्यो” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बसन्त बस्नेत र कुलचन्द्र न्यौपानेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत ।

कान्तिपुरमा प्रकाशित “एनसेलले बुझायो १३ अर्ब ६० करोड” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कृष्ण आचार्यले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः कर कानुनका जानकार अधिकारीहरु।

नागरिकमा प्रकाशित “रोकियो प्रधानमन्त्री चुनाव” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बालकृष्ण अधिकारी र दुर्गा दुलालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत।

नागरिकमा प्रकाशित “एनेसलले बुझायो थप साढे १३ अर्ब” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सन्तोष न्यौपानेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः ठुला करदाता कार्यालयका एक उच्च अधिकारी।

द हिमालयन टाइम्समा प्रकाशित “एनेसलले १३.६ अर्ब पूंजी लाभ कर तिर्‍यो” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुजन ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः आन्तरिक राजस्व बिभागका एक स्रोत।

द काठमाडौं पोस्टमा प्रकाशित “राप्रपा र संघिय समाजवादी फोरम नेपालले देउवाको उम्मेद्बारीलाई समर्थन गर्ने” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरु र घटनाक्रमबारे जानकार नेपाली कांग्रेसका वार्ताकार। यो समाचारमा बाइलाइन छैन।  द काठमाडौं पोस्टमा प्रकाशित “प्रधानमन्त्रीको चुनाव भोलीसम्मका लागि स्थगित” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः  स्रोतहरु, एमालेका एक नेता र सत्तारूढ़ पार्टीका एक नेता। यो समाचारमा बाइलाइन छैन।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “प्रधानमन्त्री छनोट दुई दिनपछि” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर नरेन्द्र साउदले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः संसद्का एक अधिकारी।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “बुढीगण्डकी सीजीजीसीलाई” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर विकास थापाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः बुढीगण्डकी सम्बद्ध समितीका एक सद्स्य।

 

साउथ एशिया चेक / बिहीबार, जेठ २५, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री