कात्तिक २२ गते
South Asia Check / बिहीबार, मंसिर २४, २०७२
नागरिकमा प्रकाशित बालकृषण श्रेष्ठले काठमाडौं बाइलाइनमा तयार पारेको समाचार “मधेशी मोर्चा संसद फर्कियो” मा नाम नखुलाइएको एक स्रोत र नाम नखुलाइएको मोर्चाका एक संसदलाई उद्धृत गरिएको छ ।
द हिमालयन टाइम्स्मा प्रकाशित “जेनेभाका लगभग सबै सुझाव नेपाललाई स्वीकार्य” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ ।
कान्तिपुरमा प्रकाशित “वार्ता छिट्टै” मा नाम नखुलाइएको जेनेभा गएको सरकारी टोलीको एक सदस्यलाई उद्धृत गरिएको छ । यसमा बाइलाइन छैन ।
साउथ एशिया चेक / मंगलबार, कार्तिक २४, २०७२
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत