कात्तिक २१ गते
South Asia Check / बिहीबार, मंसिर २४, २०७२
नागरिकमा प्रकाशित सुजन ओलीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “छानवीन थाल्न लेखाले माग्यो कागजात” मा नाम नखुलाइएको एक स्रोत, एक निगम स्रोत र नाम नखुलाइएको एक आवेदनकर्तालाई उद्धृत गरिएको छ ।
अन्नपूर्ण पोष्टमा प्रकाशित आकांक्षा शाहले नयाँ दिल्ली डेटलाइनमा तयार पारेको समाचार “द्वीपक्षीय संयन्त्र प्रभावित” मा नाम नखुलाइएको दिल्लीस्थित एक स्रोत र नाम नखुलाइएको काठमाडौंका परराष्ट्र मन्त्रालयका एक स्रोतलाई उद्धृत गरिएको छ ।
अन्नपूर्ण पोष्टमा प्रकाशित सन्तोष घिमिरेले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “ओलीको भ्रमण अन्योलमा” मा नाम नखुलाइएको प्रधानमन्त्री निकट एक स्रोत र नाम नखुलाइएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीलाई उद्धृत गरिएको छ ।
साउथ एशिया चेक / मंगलबार, कार्तिक २४, २०७२
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत