कात्तिक २० गते
South Asia Check / बिहीबार, मंसिर २४, २०७२
कान्तिपुरमा प्रकाशित दुर्गा खनालले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “उपप्रधान-मन्त्रिमण्डल !” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।
अन्नपूर्ण पोष्टमा प्रकाशित रेवती सापकोटा र नरेन्द्र साउदले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “उपप्रधानमन्त्री नै ६ जना” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।
नागरिकमा प्रकाशित सुजन ओलीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “कानुनसानुन जान्दैनौं, विराटसँगै तेल किनिन्छ!” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।
द हिमालयन टाइम्समा प्रकाशित राजन पोख्रेलले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई नेपालमा घाटा” मा नाम नखुलाइएको अन्तर्राष्ट्रिय विमान कम्पनीहरूको सञ्चालक समितिका पदाधिकारीहरूलाई उद्धृत गरिएको छ।
रिपब्लिकामा प्रकाशित सुजन ढुङ्गानाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “नेपाल आयल निगमले बिराट आयललाई कन्ट्रयाक्ट दिंदा नियम मिचेको स्वीकार” मा नाम नखुलाइएको आयल निगमको स्रोतलाई उद्धृत गरिएको छ।
-साउथ एशिया चेक / सोमबार, कार्तिक २३, २०७२
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत