कात्तिक १९

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

नागरिकमा प्रकाशित ‘तेल ल्याउन निजीलाई मनलागी ठेक्का’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुजन ओलीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन तीन वटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत, सम्बद्धस्रोत र निगमकै अर्का एक उच्च अधिकारी ।

नागरिकमा प्रकाशित ‘कमिसन चक्करले घाइतेलाई निजिमा रेफर’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दीपक दाहालले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन चार वटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत, अर्को स्रोत, शिक्षण अस्पतालको आकस्मिक विभागमा कार्यरत एक जुनियर चिकित्सक र सोही अस्पतालको हाडजोर्नी विभागका एक चिकित्सक ।

कान्तिपुरमा प्रकाशित ‘वार्ता टोलीमा बस्दौनौः कांग्रेस’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कुलचन्द्र न्यौपानेले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत ।

साउथ एशिया चेक / शुक्रबार, कार्तिक २०, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री