कात्तिक १६ गते

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

अन्नपूर्ण पोष्टमा प्रकाशित बालकुमार नेपालले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “एमालेमा मन्त्री चयन नेताबीच चर्काचर्की” मा नाम नखुलाइएको एक सहभागीलाई उद्धृत गरिएको छ ।

द हिमालयन टाइम्समा प्रकाशित प्रकाश आचार्यले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “कांग्रेसका केन्द्रीय सदस्यद्वारा ठूला नेतालाई दबाब” मा नाम नखुलाइएको कांग्रेस पार्टीको स्रोतलाई उद्धृत गरिएको छ ।

रिपब्लिकामा प्रकाशित श्रृजना श्रेष्ठले नयाँ दिल्ली डेटलाइनमा तयार पारेको समाचार “नेपाली सरोगेट आमाहरू भारतमा” मा नाम नखुलाइएका सरोगेट आमाहरूका नाम नखुलाइएका सहयोगीलाई उद्धृत गरिएको छ ।

कान्तिपुरमा प्रकाशित दुर्गा खनालले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “मन्त्री छान्न हम्मे” मा नाम नखुलाइएको प्रधानमन्त्री निकट स्रोतलाई उद्धृत गरिएको छ ।

-साउथ एशिया चेक / मंगलबार, कार्तिक १७, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री