कात्तिक ३ गते

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

अन्नपूर्ण पोष्टमा प्रकाशित ‘नाकाबन्दी नहट्ने’ शीर्षकको नयाँदिल्लीलाई डेटलाइन बनाएर आकांक्षा शाहले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन तीन वटा स्रोतलाई उद्धृत गरिएको छः परराष्ट्र मन्त्रालयका अधिकारी, दिल्लीस्थित नेपाली दुतावासका एक अधिकारी र स्रोत ।

अन्नपूर्ण पोष्टमा प्रकाशित ‘इन्धन दिन चीनलाई पत्र’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सन्तोष घिमिरेले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन तीन वटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत, नेपाल आयल निगमका एक उच्च अधिकारी र अधिकारीहरू ।

कात्तिक ३ गतेको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छैन ।

साउथ एशिया चेक / बिहीबार, कार्तिक १२, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री