भदौ २६

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

द काठमाडौं पोष्टमा प्रकाशित “प्रकृया दुई दिनका लागि स्थगित” शीर्षकको काठमाडौं डेटलाइनको समाचारमा तीन दल बैठकमा सहभागी एक नेतालाई नाम नखुलाइकन उद्धृत गरिएको छ ।

अन्नपूर्ण पोष्टमा प्रकाशित चिरञ्जीवि ढुङ्गानाले काठमाडौं डेटलाइनमा तयार पारेको “मतदान स्थगित” शीर्षकको समाचारमा नाम नखुलाइएको एक स्रोत र नाम नखुलाइएको एक नेताका निकट स्रोतलाई उद्धृत गरिएको छ ।

कान्तिपुरमा काठमाडौं डेटलाइनमा प्रकाशित “प्रकृया दुई दिन स्थगित” शीर्षकको समाचारमा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा काठमाडौं डेटलाइनमा प्रकाशित “अधूरो प्रस्तावः मोर्चा” शीर्षकको समाचारमा नाम नखुलाइएका मोर्चाका एक स्रोतलाई उद्धृत गरिएको छ ।

नागरिकमा प्रकाशित प्रकाश तिमल्सिनाले काठमाडौंमा तयार पारेको “भारतको “सन्देश” पछि प्रकृया स्थगित” शीर्षकको समाचारमा नाम नखुलाइएको केपि ओली निकट स्रोतलाई उद्धृत गरिएको छ ।

साउथ एशिया चेक / बिहीबार, भाद्र ३१, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री