भदौ २४

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

नागरिक दैनिकमा प्रकाशित ‘उग्र प्रदर्शनसँगै झडप’ शीर्षकको महोत्तरी र सप्तरीलाई डेटलाइन बनाएर महेशकुमार दास र जितेन्द्रकुमार झाले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः  प्रत्यक्षदर्शी ।

नागरिकमा प्रकाशित ‘प्रमुख दलद्वारा फेरि वार्ता आह्वान’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बलराम पाण्डेले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छ ।

कान्तिपुरमा प्रकाशित ‘वार्तामा बस्न संयुक्त आह्वान’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सरोजराज अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको  छ ।

कान्तिपुरमा प्रकाशित ‘झडपहरूमा ४ को मृत्यु’ शीर्षकको महोत्तरीलाई डेटलाइन बनाएर रवीन्द्र उप्रेतीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः प्रत्यक्षदर्शी ।

द हिमालयन टाइम्समा प्रकाशित ‘नेपालद्वारा बलात्कारीमाथि कारवाही माग’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको  छः नयाँदिल्लीस्थित नेपाली दुतावासस्रोत ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘सउदी कुटनीतिज्ञविरुद्ध बलात्कारसम्बन्धी अभियोग दर्ता गराउन प्रहरी प्रतिवेदन पर्खिँदै नेपाल’ शीर्षकको नयाँदिल्लीलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छ ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘प्रधानमन्त्रीद्वारा संविधान निर्माण प्रक्रिया रोक्न प्रस्ताव’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको  छः त्रिदलीय बैठकमा सहभागी एक वरिष्ठ नेता ।

साउथ एशिया चेक / बिहीबार, भाद्र ३१, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री