भदौ २१
South Asia Check / बिहीबार, मंसिर २४, २०७२
द हिमालयन टाइम्समा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “गच्छदारले नेम्बाङ् भेटे” मा नाम नखुलाइएको स्रोत उद्धृत गरिएको छ।
नागरिकमा प्रकाशित बलराम पाण्डेले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “माग सम्बोधन संशोधनबाटै” मा नाम नखुलाइएको संविधानसभा सचिवालयको एक स्रोतलाई उद्धृत गरिएको छ।
अन्नपूर्ण पोष्टमा प्रकाशित नरेन्द्र साउदले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “दफाबारे छलफल मंगलबारदेखि” मा नाम नखुलाइएको संविधानसभा सचिवालयको एक स्रोतलाई उद्धृत गरिएको छ।
अन्नपूर्ण पोष्टमा प्रकाशित रेवति सापकोटाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “पार्टी छोड्न दाहालको चुनौती” मा नाम नखुलाइएका एक सभासदलाई उद्धृत गरिएको छ।
साउथ एशिया चेक / बुधबार, भाद्र ३०, २०७२
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत