साउन ३२ गते

South Asia Check / आइतबार, मंसिर २०, २०७२

नागरिकमा प्रकाशित सुशील भट्टराईले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “एउटा पाइलटले राजीनामा दिंदा” मा नेपाल वायुसेवा निगमका नाम नखुलाइएका एक अधिकारीलाई उद्धृत गरिएको छ ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनमा रेवती सापकोटाले तयार पारेको समाचार “भारतीय सहायता राष्ट्रसंघमार्फत” मा नेपाल सरकारका नाम नखुलाइएका एक अधिकारीलाई उद्धृत गरिएको छ ।

साउथ एशिया चेक / बुधबार, भाद्र १, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री