जेठ १६

South Asia Check / आइतबार, मंसिर २०, २०७२

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “अर्को चुनाव असार ९ गते” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः राजपाका एक नेता र एक मन्त्री।

कान्तिपुरमा प्रकाशित “दोस्रो चरण असार ९ मा” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजेश मिश्रले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत ।

रिपब्लिकामा प्रकाशित “सरकारले दोस्रो चरणको निर्वाचन असार ९ मा सार्यो” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निर्वाचन आयोगका एक अधिकारी । यो समाचारमा बाइलाइन छैन ।

नागरिकमा प्रकाशित “गाउँमा बजेट दिन कन्जुस्याइँ” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दिलीप पौडेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अर्थ मन्त्रालयका एक उच्च अधिकारी।

साउथ एशिया चेक / शुक्रबार, जेठ १९, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री