जेठ १४

South Asia Check / आइतबार, मंसिर २०, २०७२

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “राजपालाई चुनाव चिह्न” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर गोविन्द परियारले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः बैठकमा सहभागी एक नेता र स्रोत ।

कान्तिपुरमा प्रकाशित “महाभियोग फिर्ता लिने सहमति” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजेन्द्र फुयालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक स्रोत।

कान्तिपुरमा प्रकाशित “राजपाले मानेन ३ दलको प्रस्ताव” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः प्रधानमन्त्री निकट एक माओवादी नेता, प्रधानमन्त्री निकट एक स्रोत, बैठकमा सहभागी सत्ता घटकका एक नेता र एक स्रोत । यो समाचारमा बाइलाइन छैन ।

 

साउथ एशिया चेक / बिहीबार, जेठ १८, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री