कात्तिक ६

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

द हिमालयन टाइम्समा प्रकाशित ‘सर्वोच्च अदालतको फैसलाबारे निर्वाचन आयोगले आज धारणा बनाउने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक स्रोत, निर्वाचन आयोग स्रोत र अर्को निर्वाचन आयोग स्रोत। यो समाचारमा बाइलाइन छैन ।

रिपब्लिकामा प्रकाशित ‘सिटहरू सिमित भएकोले प्रभावशाली नेताहरू एकअर्कासँग भिँड्दै’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रोशन सेढाइँले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक माओवादी नेता।

 

साउथ एशिया चेक / बिहीबार, कार्तिक ९, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री