कात्तिक ८

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

नागरिकमा प्रकाशित ‘सिट बाँडफाँटमा सकस’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर मणि दाहालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक नेता।

नाागरिकमा प्रकाशित ‘बार्गेनिङ गर्दै ‘बागी” शीर्षकको नेपालगञ्जलाई डेटलाइन बनाएर कलेन्द्र सेजुवालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक स्थानिय नेता।

नाागरिकमा प्रकाशित ‘खड्कालाई मन्त्रालय तान्न आपूर्ति मन्त्री बाधक’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दिलीप पौडेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत र राप्रपाका एक नेता।

द काठमाडौं पोस्टमा प्रकाशित ‘माओवादी केन्द्रले तत्काल आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता नबोलाउने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः प्रधानमन्त्रीको कार्यालयका एक उच्च अधिकारी। यो समाचारमा बाइलाइन छैन ।

द हिमालयन टाइम्समा प्रकाशित ‘सरकारी कर्मचारी र मन्त्रीहरूको विदेश भ्रमण मन्त्रीपरिषद्को मुख्य एजेण्डा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रेवती सापकोताले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक मन्त्री।

 

साउथ एशिया चेक / बिहीबार, कार्तिक ९, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री